प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ ।

कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ ।

ADVERTISEMENT

त्यसैगरी बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने त्रिभुवन आर्मी क्लबले खेलेको एक खेलमा जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?