लेन्सविरुद्ध पिएसजीको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत लेन्सविरुद्ध पिएसजीले सानदार जित हात पारेकाे छ । गएराती सम्पन्न खेलमा पिएसजीले लेन्समाथि २–० को जित हासिल गरेको हो ।

पिएसजीको जितमा ब्राडली बार्कोला र केलीयन एम्बाप्पेले एक एक गोल गरेका हुन् । यस खेलमा खेलको पहिलो हाफमा लेन्सका जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सिमित भएको थियो ।

ADVERTISEMENT

यो जितपछि पिएसजीको १८ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको निश भन्दा स्पष्ट ८ अंकले अगाडी भएको छ । त्यस्तै लेन्सको भने १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?