फिफा विश्वकपको छनोटमा आज नेपाल र यमनबीच प्रतिस्पर्धा गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुदैँछ । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । प्रायः खेल दिउँसो २ बजे वा साँझ ५ बजे हुने भनिए पनि आजको खेल भने साँझ ७ बजे राखिएको हो ।

ADVERTISEMENT

सबै दर्शकले हेर्न सकुन भनेर साँझ ७ बजे खेल सुरु गर्न लागिएको टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले जानकारी दिएका छन । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *