बराबरीमा रोकियो इन्टर मियामी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी बराबरिमा रोकिएको छ ।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामी बराबरीमा रोकिएको हो ।

बिहीबार बिहान भएको खेलमा मियामी नास्भिल एफसीसँग गोलरहित बराबरिमा रोकिएको हो ।

ADVERTISEMENT

खेलको अधिकांश समय बल आफ्नो पकडमा राखे पनि मियामीले गोल भने गर्न सकेन् ।

यो नतिजासँगै मियामी २४ खेलमा २२ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *