पहिरोका कारण पृथ्वीराजमार्ग अबरुद्ध

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । अविरल बर्षासंगै लेदो सहित पहिरो खसेपछि पृथ्वीराजमार्ग दुईतर्फी रुपमा अबरुद्ध भएको छ ।

हिजोदेखि परेको अविरल वर्षाका कारण धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गाउँपालिकाको कार्यालय नजिकै माथिबाट लेदोसहित पहिरो खसी बाटो दुईतर्फी अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ADVERTISEMENT

अहिले पहिरो पन्छाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब निरीक्षकको टोलिले सडक विभागसंग समन्वय गरी बाटो दुई तर्फी खुलाउने कार्य भइरहेको छ । बाटो अबरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?