‘जीवन साथी’ मा जीवन र सकीको अनस्क्रिन रोमान्स

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जीवन गिरी र सकी इटानीको अभिनय रहेको गीत ‘जीवन साथी’को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा जीवन र सकी रोमान्टिक प्रेम जोडीका रूपमा प्रस्तुत हुनुभएको छ ।

ADVERTISEMENT

जसमा दुवैको केमेस्ट्री सुहाउँदो छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द/संगीत टीका बम्जनको छ भने एरेञ्ज सहस शाक्यले गर्नुभएको छ । नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियोलाई मौसम हिमालले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?