सेन्ट जर्ज स्कुलमा एसइई सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । हाडिगाउँस्थित सेन्ट जर्ज स्कुलमा २०७९ सालका एसइई विद्यार्थीलाई बिदाइ गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा इन्टरनेसनल युथ सोसाइटीका उपाध्यक्ष, युएन इकोनोमिक्स एण्ड सोसाइटी काउन्सिल नेपालका उपाध्यक्ष, इन्टरनेसनल स्पोर्ट्स एण्ड एजुकेसनका निर्देशक, एन प्याब्सन पूर्वसदस्य, रोटरी क्लब अफ कपनका पूर्वअध्यक्ष तथा सामाजिक व्यक्तित्व भेन डा.राजु लामा पी कोन्दन, डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, अधिवक्ता प्रल्हाद महत, साहित्यकार हेम प्रभास, रोटरी क्लब अफ कपनका अध्यक्ष सुचिता काफ्ले, विद्यालयका निर्देशक मनोज दाहाल, प्रधानाध्यापक मेघराज बजगाईं लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?