सडक छेउमा रंगिचंगी फूलसहितका गमलाले थपियो उपत्यकाकाे सौन्दर्य (तस्वीरमा हेर्नुहोस्)

Read Time = 3 mins

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्। बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।

बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि महानगरपालिकाको मुहार फेरिँदै गएको छ । काठमाडौंका व्यस्त देखिने सडक किनारामा महानगरले शनिबारदेखि रंगीचंगी फूलका गमलाहरू राखेको हो।

ADVERTISEMENT

 

तस्वीर : फोटो लाईब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *