काठमाडाैं । ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपाली पहिचान’ भन्ने नारा को साथ बसन्तपुर मा मनाइयो १२ औं नेपाली टोपी दिवस मनाइँदै छ ।
सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यू चोलोलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित जागरुक युवा अभियान नेपाल द्वारा हरेक वर्ष जनवरी १ मा नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी















Breaking news with related posts