शन्नि शीर्षकको स्वरमा ‘अभिलाशा’

Read Time = 1 min

काठमाडौं । शन्नि शीर्षकको स्वरमा रहेको गीत ‘अभिलाशा’ सार्वजनिक भएको छ । गायक शन्निकै शब्द एवं कम्पोज र फिरोज बज्राचार्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सोनाम पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा क्रिस्टिना केसी र गायक शन्निलाई फिचरिङ गरिएको छ । गीतको भिडियो ओयसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

रोमान्टिक वियोगान्त कथा शैलीमा रहेको यस गीतको भिडियोमा क्रिस्टिना र शन्निको जोडी ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । धेरै वर्षको मिहिनेतपछि सार्वजनिक यो गीतबाट आफू निकै आशावादी रहेको गायक शन्नि बताउनुहुन्छ ।

https://www.youtube.com/watch?v=zM0EUAeKLlo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?