काठमाडौं । आज नेपाल र मलेसियाबीच महिला टि-२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ ।
आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम ओभल, मलेसियामा सुरु हुनेछ ।
हालसम्म भएका तीन खेलमध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २-१ ले अगाडि छ । आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जीत हासिल गर्नेछ ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जीत हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगाबै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements