विभिशा पहिलो नेपाली व्यावसायिक बक्सर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विभिशा श्रेष्ठ पहिलो नेपाली महिला व्यावसायिक बक्सर बन्नुभएको छ । विभिशाले थाइल्याण्डमा हाइल्याण्ड प्रमोसनअन्तर्गत शनिबार आयोजित चार राउण्डको प्रोफेसनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गर्नुभएको हो ।

ADVERTISEMENT

यो एसियाको शीर्ष बक्सिङ प्रमोसन प्रतियोगितामध्ये एक हो । विभिशाले एबिसीको नियमअनुसार एटओजेड ग्लोभ्स र हेड गियरबिना चार राउण्ड प्रतिस्पर्धा गर्नुभएको थियो । हाइल्याण्ड प्रमोसन डब्ल्युबिसी, डब्ल्युबिए, एबिएफ र डब्ल्युओबीको मान्यता प्राप्त प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?