एसीसी प्रिमियर कप: नेपाललाई छैटौँ सफलता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध फाइनल खेल खेलिरहेको नेपालका गुल्सन झाले बसिल हमिदलाई आउट गरेसँगै छैटौँ सफलता हात लागेको हो ।

ADVERTISEMENT

नेपालका लागि करण केसीले दुई र सोमपाल कामी, ललित राजवंशसी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ९६ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *