काठमाडौं । राष्ट्रिय खेलकुद् परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच जुम्ला कभर्डहलको उद्घाटन गर्नुभएको छ । जुम्ला चन्दननाथ नगरपालिका ४ स्थित सिंघाचौरमा निर्माण हुने ३०० दर्शक क्षमताको कभर्डहलको अनुमानित लागत एक करोड ७१ लाख रहेको छ ।
कभर्डहलको उद्घाटन गर्दै सदस्य-सचिव घिसिङले कभर्डहल निर्माणले दुर्गम जिल्लामा आगामी दिनमा उच्चस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts