काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपाल आज भियतनामसँग भिड्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपाली टोली बलियो भियतनामलाई हराउँदै अघिल्लो चरण पुग्ने योजनामा छ ।
नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल हान्नुपर्नेछ।
दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts