पीएसजी घरेलु मैदानमै पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

ADVERTISEMENT

लियोनको जितमा ब्राडली बार्कोलाले निर्णायक गोल गरे । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

जितसँगै लियोन नवौं स्थानमा उक्लिएको छ। लियोनले २९ खेलमा ४४ अंक जोडेको छ। पीएसजी २९ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *