आईपीएलः चेन्नईविरुद्ध गुजरातको सानदार जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साबिकको विजेता गुजरात टाईटन्सले चेन्नई बिरुद्ध जित हासिल गरेको छ ।

अहमदाबादमा रहेको क्रिकेट स्टेडियममा भएको खेलमा गुजरात टाईटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे थियाे ।

खेलमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १० मुम्बई इन्डियन्स,२० कोलकत्ता नाईटराईडर्स, ३० राजस्थान रोयल्स, ४०दिल्ली क्यापिटल्स र ५० लखनउ सुपर जायन्ट्स रहेका छन् ।

ADVERTISEMENT

समूह बी मा १० चेन्नाई सुपर किंग्स, २० सनराईजर्स हैदरावाद, ३० गुजरात टाईटन्स, ४०रोयल च्यालेन्जर्स बेंग्लोर र ५० पन्जाब किंग्स रहेका छन् ।

जम्मा ७४ खेल खेलिने आईपीएलका खेल आगामी २८ मे सम्म खेलिने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *