पीएसजीलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलम प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा पीएसजीलाई २-० (समग्रमा ३-०) गोल अन्तरले हराउँदै बायर्नले अन्तिम ८ मा स्थान बनाएको हो ।

ADVERTISEMENT

बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे ।

लिगको अन्तिम ८ को ड्र १७ मार्चमा स्वीटजरल्याण्डको न्योनमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *