चट्याङ लागेर भोजपुरमा बालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार जिल्लाको षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार चट्याङ लागेर घाइते भएका सरोजलाई तुम्लिङटार अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको छ ।

यस्तै चट्याङ लागेर स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?