काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ ।
नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन् । १८ ओभको खेल सकिँदा नामिबियाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ ।
नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts