१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साफ च्याम्पियनसिपको आगामी १४ औं संस्करण भारतमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

दक्षिण एसियाली फुटबलको पुरूषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भएपनि आयोजनास्थल र मिति भने पछि तय हुनेछ । आगामी मार्च १० सम्मा आयोजनास्थल र मिति तय हुनेछ ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?