पिएसजी मोनाकोसँग ३–१ ले पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ । फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो ।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राती भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो ।

ADVERTISEMENT

खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ७ मिनेटमा अग्रता लिएको मोनाकोकोतर्फतवाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?