रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । स्पेनिस जायन्ट रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा इजिप्टको क्लब अल अहलीलाई ४–१ को नतिजामा पराजित गर्दै युरोपियन च्याम्पियनले फाइनल यात्रा तय गरेको हो ।

ADVERTISEMENT

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, फेडेरिको भलभर्दे, रोडरिगो र सर्जियो अरिबास गाल गरे । अहलीका लागि अली मालौलले ६५ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।

फाइनलमा पुगेको म्याड्रिडले फेब्रुअरी १२ मा अल हिलाल क्लबसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *