काठमाडौं। आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।
शुक्रबार राति भएको खेलमा आर्सनललाई १–० ले हराउँदै सिटीले पाँचौं चरणमा पुगेको हो ।
खेलको ६४ औं मिनेटमा नाथन एकेले निर्णायक गोल गरे ।
उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा