रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मड्रिड डर्वीमा एथलेटिकोलाई ३-१ गोलको नतिजामा पराजित गर्दै रियल स्पेनिस कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न क्वाटरफाइनलमा रियाललाई जित दिलाउन रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे ।

ADVERTISEMENT

खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

रोड्रिगोले ७९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयसम्म१-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *