काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बार्साको घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
रियल ४०औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।
रियलले पहिलो हाफमा सजिर्यो बुस्केट्सलाई खराब ट्याकल गरेपछि ब्राइस मेन्डेजलाई रातो कार्ड दिइएको थियो । यस्तै गएराति भएकै खेलमा सेभियालाई २-१ ले हराउँदै ओसासुना पनि अन्तिम ४ मा प्रवेश गरेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts