विराट गोल्डकप चैत पहिलो सातादेखि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको हो ।

यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महानगरपलिकाका प्रमुख नागेश कोइराला रहनुभएको छ । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेलमात्र नभई शहरका लागि पर्व पनि हुने बताएको छ ।

ADVERTISEMENT

यस वर्ष अन्तर्राष्ट्रिय टिमसहितको कुल आठवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले पुरस्कार राशि वृद्धि गरिने जनाए पनि खुलाएको छैन । शहीद रंगशालामा हुने गोल्डकपको प्रत्येक खेल रात्रिकालिन समयमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *