लमजुङ फुटसल च्याम्पियनसिप माघ २५ गतेबाट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लमजुङ फुटसल च्याम्पियनसिप माघ २५ गतेबाट आयोजना हुने भएको छ । प्रतियोगितामा लमजुङ जिल्लाभरिका क्लबले सहभागिता जनाउन पाउने आयोजक लमजुङ फुटसलले जनाएको छ ।

ADVERTISEMENT

लमजुङ फुटसलमा आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख पाउनेछन् । यस्तै, उपविजेताले ५० हजार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले दुई हजार पाँच सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *