बर्नमाउथमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई पराजित गरेको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

ADVERTISEMENT

मंगलबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा क्यासमिरो, लुक श र मार्कस रासफोर्डले समान एकरएक गोल गरे ।

यससँगै युनाइटेडले लिगमा १७ खेलबाट ३५ अंक हात पारेको छ। यो टोली चौथो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *