बराबरीमा रोकिए आर्सनल र न्युकासल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई मंगलबार गोलरहित बराबरीमा रोकेको छ ।

आफ्नै घरेलु मैदान इमिरेट्समा भएको खेलमा जित निकाल्दै १० अंकको अग्रतासहित शीर्ष स्थानमा रहन सक्ने अवसर भए पनि न्युकासलको बलियो चुनौतीसामु आर्सनल एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।

ADVERTISEMENT

आर्सनल ४४ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । त्यसपछि म्यानचेस्टर सिटीको ३६ र न्युकासलको ३५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *