काठमाडौं । अंग्रजी नयाँ वर्षको स्वागतमा काठमाडौको ठमेल झुमेको छ । नयाँ २०२३ को पूर्व सन्ध्यामा ठमेलमा मानिसहरू भेला भएका हुन् ।
स्वागतमा ठमेलमा सडक महोत्सव आयोजना हुने भएको छ । पर्यटन प्रवर्धन उद्देश्यसहित शनिबार साँझ सडक महोत्सव हुने ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
न्यु इयर इभमा ठमेलका सबै व्यवसायीले वस्तु तथा सेवाको प्रवद्र्धन गर्नेछन् । न्यु इयर इभ सडक महोत्सव कार्यक्रमका लागि काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, वरुण वेभरेजलगायतले सहकार्य गरेका छन् ।


















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts