आत्मघाती गोलमा लिभरपुल विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । वट फेसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले सिटीलाई २–१ गोलले परराजित गरेको हो ।

लेस्टरले किरनन डेवसबरीको गोलले सुरुमै अग्रता लिए पनि लिभरपुललाई दुई आत्मघाती गोलको उपहार दिन बाध्य रह्यो ।

खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

ADVERTISEMENT

तर, खेलको ३८ औं मिनेटमा लेस्टरका डिफेन्डर वोउट फाएसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आयो । त्यसपछि खेलको ४५ औं मिनेटमा फाएसले फेरि आत्मघाती गोल गरेपछि लिभरपुल २-१ ले विजयी भयो ।

यो जितपछि लिभरपुलको २८ अंक भएको छ र छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *