एजेन्सी/फ्रान्सको अदालतले मंगलबार फ्रान्सेली रग्बी महासंघ (एफएफआर) का अध्यक्ष बर्नार्ड लापोर्टेलाई भ्रष्टाचारको आरोपमा दुई वर्षको निलम्बन गरेको सजाय सुनाएको छ ।
फ्रान्सले विश्वकप आयोजना गर्न एक वर्षभन्दा कम समय रहेको बेला सो निर्णय सार्वजनिक भएको हो । लापोर्टेलाई अदालतले दोषी ठहर गर्दै उहाँले राष्ट्रिय पक्षका लागि शर्ट प्रायोजक अनुबन्धमा आफ्नो घनिष्ठ मित्र मोहेद अल्ट्राडको पक्ष लिएको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements