काठमाडौं । अस्ट्रेलियाको मेल्बर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ । सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०-५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गर्नुभएको थियो । करिब सात वर्षअघि सुमित अध्ययनका लागि अस्ट्रेलिया जानुभएको थियो ।
मेल्बर्न बास्केटबलमा सुमितको टोली च्याम्पियन
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता