काठमाडौं । नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०-१० तथा ल्याण्डमार्कलाई ३०-१५ ले पराजित गर्यो । क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसँग हुनेछ । बाँकी क्वाटरफाइनल हृवाइट हेभन र तेजस्वी, महर्षी र श्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।
नवोदित क्वाटरफाइनलमा
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts