काठमाडौं । हेम्स र एआइए ११औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको फाइनलमा प्रवेश गरेका छन् । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हेम्सले चैतन्य संस्कारलाई २४-११ तथा एआइएले स्प्याङ्गललाई ४०-२० ले पराजित गरे ।
सिनियर गल्र्समा इनोभेटिभले चैतन्यलाई ११-१० तथा काठमाडौं जेभियर्सले स्वप्न वाटिकालाई १२-११ को साँघुरो अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे । जुनियर ब्वाइजमा चैतन्य र काठमाडौं जेभियर्सले शनिबारै उपाधि भिडन्त पक्का गरिसकेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts