लोयल्टी क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लोयल्टी एकेडेमी पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा लोयल्टीले कौस्तुभलाई चार-शून्य गोलले पराजित गर्‍यो । श्री सञ्जय साइ मन्दिर पनि ग्रामरलाई चार-एकले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

ADVERTISEMENT

नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । नकआउट पद्धतिमा जारी प्रतियोगितामा १६ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?