भरतपुरमा रेणु र सुवेदीबीचको मतान्तर बढ्दै

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले मतान्तर बढाउनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीलाई १ हजार ३४४ मतले पछि पार्दै रेणुले मतान्तर बढाउनु भएको हो ।

भरतपुरमा २६ हजार २६ मत गनिसक्दा रेनुले ९ हजार ३६३ मत पाउनु भएको छ भने एमालेका सुवेदीले ८ हजार १९ मत पाउनुभएको छ ।

ADVERTISEMENT

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हनार मत कटाउनु भएको छ । उहाँले पछिल्लो अपडेट अनुसार ४ हजार १९१ मत प्राप्त गर्नु भएको छ ।

भरतपुरमा अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?