काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक आईतवारदेखि काठमाडौंको एक होटलमा जारी छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रश्तुत गर्नुभएको छ । प्रदेश अध्यक्षहरुले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।
आज अध्यक्ष दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक र सांगठनिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले आफ्ना धारणाहरु राख्नेछन् ।








Breaking news with related posts