काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा एट्लेटिकोले जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
गोलरहित बराबरीको अवस्थामा पुगेको खेलको इन्ज्युरी समयमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई १–० को जित दिलाए।
जितसँगै एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोडेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts