प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणका प्रहरी जवान मृत भेटिएका छन् ।

दार्चुला घर हुनुभएका प्रहरी जवान कबिन्द्र विक बिहीबार बिहान २ बजेर ५६ मिनेटमा गोली लागेको अवस्थामा मृत भेटिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उहाँको कन्चटमा गोली लागेको छ ।

ADVERTISEMENT

विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । प्रहरी जवानले आफैँलाई गोली हानेको हुन सक्ने अनुमान छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?