स्पट फिक्सिङका आरोपी तीन जनालाई धरौटीमा रिहा गर्न आदेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीन जना पुर्व क्रिकेटरलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित नितेश गुप्तालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि तीनै जनाले पुर्पक्षमा नबसी मुद्धा लड्न पाउने भएका छन् ।

ADVERTISEMENT

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि ३ जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *