नेपाल प्रहरीले भान्छे, कुचिकारलगायत पदमा कर्मचारी माग्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो ।

ADVERTISEMENT

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *