काठमाडौं । साउदी प्रो लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई पराजित गरेको छ ।
किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो ।
नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन् ।
जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts