काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा टोटेनहमले फुलहममाथि जित निकालेको छ ।
क्राभेन कटेन स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ०(१ गोलअन्तरले जित निकालेको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनको पासमा गोल गरेका थिए ।
जितसँगै २१ खेलबाट ३६ अंक जोडेको टोटेनहम अंकतालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको फुलहम तालिकाको सातौँ स्थानमा छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts