एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीलाई फुल्हमले दुई–एकले पराजित गरेको छ । बिहीबार राति फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि विलियन र कार्लोस भिनिसियसले एक-एक गोल गर्नुभएको हो ।
पराजित टोली चेल्सीका लागि कालिदु काउलीबालीले एक गोल फर्काउनुभएको थियो । यो खेलमार्फत चेल्सीमा डेब्यू गर्नुभएका पोर्चुगिज खेलाडी हुँवा फेलीक्सले नयाँ टोलीका लागि पहिलो खेलमै रातो कार्ड खानुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts