काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । चेल्सीमाथि सहज जित निकाल्दै सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको हो ।
आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ४-० गोल अन्तरमा हराएको हो।
सिटीको जितमा रियाद महारेजले २ तथा जुलियन अल्भारेज र फिल फोडेनले एक एक गोल गरे ।
अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडमध्ये कुनै एकको सामना गर्नेछ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts