सीताको ब्याटिङ वरीयता यथावत्

Read Time = 1 min

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व-उपकप्तान सीता राना मगरको ब्याटिङ वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको टी-ट्वान्टी अन्तर्राष्ट्रियतर्फको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७२औँ स्थानमा यथावत् रहनुभएको हो ।

ADVERTISEMENT

बलिङतर्फ पनि नेपालकी कविता कुँवरको वरीयता यथावत् रहेको छ । कविता नयाँ वरीयतामा ९६औँ स्थानमा हुनुहुन्छ । टी-ट्वान्टीको महिला वरीयतामा नेपाल १७औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?