काठमाडौं । अर्जेन्टिनालाई हराएसँगै साउदी अरेबियामा उत्सव घोषणा गरिएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार भएको समूह सीको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
साउदी अरेबियाका राजा सलमानले बुधबार सार्वजनिक छुट्टीको घोषणा गरेका हुन् । यो छुट्टी सार्वजनिक र निजी क्षेत्रका सबै कर्मचारीका साथै विद्यार्थीहरुका लागि पनि लागू हुनेछ ।
मंगलबार साउदीले दुईपटकको विश्वविजेता अर्जेन्टिनामाथि ऐतिहासिक जित हात पारेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts