काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडाैं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।
पोखरा एभेन्जर्सले दिएकाे १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।
काठमाडौंको लागि स्टेफन एस्कान्जी ३४ बलमा ६० रन बनाए । माइकल लेभिटले १८ बलमा ३२, भीम सार्कीले २० बलमा २२ रनका योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा